घनक्क

Romanized: ghanakk, ghanakka

क्रि.वि. [अ.मू. घनक्+क] एकैचोटि घन्कने गरी; रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. घनक्+क] एकैचोटि घन्कने गरी; रन्को फर्कने गरी बाजा आदि एकै साथ बज्ने चालमा।

सम्बन्धित शब्दहरू