झनक्क
Romanized: jhanakk, jhanakka
सामान्य कुरामा पनि तुरुन्तै झोकिने गरी; एकाएक रन्किएर, झनक्क; रनक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सामान्य कुरामा पनि तुरुन्तै झोकिने गरी; एकाएक रन्किएर, झनक्क; रनक्क ।
२.
भ्याली, मजुरा आदिबाट एक्कासि आवाज निस्कने गरी।