झनक
Romanized: jhanak, jhanaka
झनन्न आवाज; झङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झनन्न आवाज; झङ्कार।
२.
झन्को।
३.
झोँक; उत्तेजना; उद्वेग।