झनकझनक

Romanized: jhanakajhanak, jhanakajhanaka

पटक पटक झन्न गर्ने गरी; झनझनाइ सुनिने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पटक पटक झन्न गर्ने गरी; झनझनाइ सुनिने ढङ्गले।
२.
बारम्बार झनझन गर्ने आवाज; झङ्कार।

सम्बन्धित शब्दहरू