झनझन

Romanized: jhanajhan, jhanajhana

सुनचाँदीका गहना वा धातुका भाँडाबर्तन ठक्कर खाँदा आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुनचाँदीका गहना वा धातुका भाँडाबर्तन ठक्कर खाँदा आवाज निस्कने गरी।
२.
बिजुलीको करेन्टले समात्दा वा शरीरको कुनै भागमा ठक्कर लाग्दा एकतमाससँग चस्कने गरी।

सम्बन्धित शब्दहरू