झनझनाउनु

Romanized: jhanajhanaaunu, jhanajhanaunu

सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु।
२.
ठक्कर लाग्दा वा रोगले शरीरको कुनै अवयव झमझमाउनु।

सम्बन्धित शब्दहरू