झट्याक्क
Romanized: jhatyaakka, jhatyaakk, jhatyakk, jhatyakka
क्रि.वि. एकैदम चुँडिने वा चुँडालिने गरी; एक्कासि झट्को पर्ने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. एकैदम चुँडिने वा चुँडालिने गरी; एक्कासि झट्को पर्ने गरेर।