पट्याक्क

Romanized: patyaakka, patyaakk, patyakk, patyakka

कडा र सानो काठ भाँच्ता एकाएक शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कडा र सानो काठ भाँच्ता एकाएक शब्द आउने किसिमले।
२.
पड्का आदि पड्कँदा एक्कासि शब्द निस्कने गरी।
३.
औंला पड्‌काउँदा एक्कासि शब्द गर्ने किसिमसँग।

सम्बन्धित शब्दहरू