भट्याक्क
Romanized: bhatyaakka, bhatyaakk, bhatyakk, bhatyakka
एकाएक मुटु, नाडी आदि जोडले चल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकाएक मुटु, नाडी आदि जोडले चल्ने गरी।
२.
त्यसरी नै पखेटा आदि चलाएर।