सट्याक्क

Romanized: satyaakka, satyaakk, satyakk, shatyaakka

सटक्क सट्किँदा वा कुनै ठोस वस्तु भुइँमा खस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. सट्याक]

1
सटक्क सट्किँदा वा कुनै ठोस वस्तु भुइँमा खस्दाको किसिमले।

सम्बन्धित शब्दहरू