फट्याक्क

Romanized: phatyaakka, phatyaakk, fatyaakka, phatyakk

फट्कने वा फट्का हाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फट्याक्+क]

१.
फट्कने वा फट्का हाल्ने गरी।
२.
कुनै वस्तु फुट्ता एकै खेपमा आवाज निस्केर ।

सम्बन्धित शब्दहरू