कड्याक्क

Romanized: kadyaakka, kadyaakk, kadyakk, kadyakka

काठ आदि भाँचिँदा वा ओखर आदि फोर्दाको किसिम; कर्‍याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
काठ आदि भाँचिँदा वा ओखर आदि फोर्दाको किसिम; कर्‍याक्क।

सम्बन्धित शब्दहरू