खर्याक्क
Romanized: kharyaakka, kharyaakk, kharyakk, kharyakka
कठोर वस्तु कोर्दा, खुर्किँदा, ढोका उघार्दा वा सुकेका वस्तु चलाउँदा ध्वनि निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
1
कठोर वस्तु कोर्दा, खुर्किँदा, ढोका उघार्दा वा सुकेका वस्तु चलाउँदा ध्वनि निस्कने गरी।