खर्‍यान

Romanized: kharyaana, kharyaan, kharyan, kharyana

खरखर भएको जग्गा; खरबारी; खरघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खर+यान]

1
खरखर भएको जग्गा; खरबारी; खरघारी।

सम्बन्धित शब्दहरू