घुर्यान
Romanized: ghuryaana, ghuryaan, ghuryan, ghuryana
घुर्यान (ghuryaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
घुर्यान(१)
(नाम)
1.
गाउँघरमा करेसाबारीको नजिकै रहेको भाँडा माझ्न प्रयोग गरिने ठाउँ; घुरान।
घुर्यान(२)
(नाम)
1.
खर आदिको धुलोमुलो; कसिङ्गर।