खर्‍याक

Romanized: kharyaaka, kharyaak, kharyak, kharyaka

कठोर वस्तुलाई कोर्दा निस्कने ध्वनि र त्यस्तो ध्वनि निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

1
कठोर वस्तुलाई कोर्दा निस्कने ध्वनि र त्यस्तो ध्वनि निकाल्ने काम।

सम्बन्धित शब्दहरू