र्‍याक

Romanized: ryaaka, ryaak, ryak, ryaka

काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सामान राख्ने, खापा नभएको खुला खन्डेदराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सामान राख्ने, खापा नभएको खुला खन्डेदराज।

सम्बन्धित शब्दहरू