र्याँर्याँ
Romanized: ryaamryaam, ryaamryam, ryamryaam, ryaamryaan
करौँतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) र्याँ]
१.
करौँतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा आवाज निस्कने गरी।
२.
सारङ्गी, बेला आदि तारबाजाहरू बजाउँदा आवाज आउने चालले।