खर्‍याकखुरुक

Romanized: kharyaakakhuruka, kharyaakakhuruk, kharyakakhuruk, kharyakakhuruka

खुर्कँदा वा घिसार्दाको आवाज बारबार आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) खर्‍याक]

१.
खुर्कँदा वा घिसार्दाको आवाज बारबार आउने किसिमले।
२.
भएभरको जेथा; सिरीखुरी; श्रीसम्पत्ति; खर्‍यापखुरुप।

सम्बन्धित शब्दहरू