कर्याककुरुक
Romanized: karyaakakuruka, karyaakakuruk, karyakakuruk, karyakakuruka
झुरिएको काठ आदि भाँचिँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) कर्याक]
१.
झुरिएको काठ आदि भाँचिँदा आवाज आउने किसिमले।
२.
झुरिएको वा सुकेको काठ आदि भाँचिँदा आउने आवाज; मर्याकमुरुक।
३.
झुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द।