कर्याङकुरुङ
Romanized: karyaangakurunga, karyaangakurung, karyangakurunga, karyangakurung
हाँसको जस्तो टाउको र चुच्चो हुने, शरीर कुखुराको जस्तो हुने, जलाशयमा रहने एक चरो; क्रौञ्चपक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुरङ्कर]
1
हाँसको जस्तो टाउको र चुच्चो हुने, शरीर कुखुराको जस्तो हुने, जलाशयमा रहने एक चरो; क्रौञ्चपक्षी।