खर्याङखुरुङ
Romanized: kharyaangakhurunga, kharyaangakhurung, kharyangakhurunga, kharyangakhurung
भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कँदा आवाज निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) खर्याङ]
१.
भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कँदा आवाज निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा।
२.
भएभरको सबै वस्तु; खर्याकखुरुक।