कुरुङकुरुङ

Romanized: kurungakurunga, kurungakurung, kurunakurunga, kurungakuruna

खरो पारेर तारेको, भुटेको खाने कुरा (आलुचिप्स, दालमोठ, पापड, सिरौँला आदि) चपाउँदाको किसिम; लगातार टोक्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व कुरुङ]

१.
खरो पारेर तारेको, भुटेको खाने कुरा (आलुचिप्स, दालमोठ, पापड, सिरौँला आदि) चपाउँदाको किसिम; लगातार टोक्ने एक प्रक्रिया।
२.
कुरुङ आवाज आउने।

सम्बन्धित शब्दहरू