खऱ्याङखुरुङ

Romanized: khayaangakhurunga, khayaangakhurung, khayangakhurunga, khayangakhurung

पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कंदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खऱ्याङ्+अ (द्वि.)]

१.
पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कंदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा।
२.
(नाम) भएभरको सबै वस्तु; खऱ्याकखुरुक।

सम्बन्धित शब्दहरू