खर्ल्याङखुर्लुङ

Romanized: kharlyaangakhurlunga, kharlyaangakhurlung, kharlyangakhurlunga, kharlyangakhurlung

लङ्गडाएर वा लरबरिएर हिँड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व खर्ल्याङ]

1
लङ्गडाएर वा लरबरिएर हिँड्दाको किसिमले।

सम्बन्धित शब्दहरू