खङ्ग्राङखुङ्रुङ

Romanized: khanggraangakhungrunga, khanggraangakhungrung, khanggrangakhungrunga, khanggrangakhungrung

एक्कासि माथिबाट तल खस्ने वा झर्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) खङ्ग्रङ्]

१.
एक्कासि माथिबाट तल खस्ने वा झर्ने किसिमले।
२.
होसहवास उड्ने किसिमसँग।

सम्बन्धित शब्दहरू