खच्याङखुचुङ
Romanized: khachyaangakhuchunga, khachyaangakhuchung, khachyangakhuchunga, khachyangakhuchung
सानोतिनो खालको काम; खत्र्याकखुत्रुक काम वा कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सानोतिनो खालको काम; खत्र्याकखुत्रुक काम वा कुरो।
२.
अप्ठेरो बाटो वा ठाउँ।