खच्याङखच्याङ

Romanized: khachyaangakhachyaanga, khachyaangakhachyaang, khachyaangakhachyanga, khachyangakhachyaanga

तामदान, डोली आदि बोकेर छिटछिटो हिँड्दा, बोकाइको तालमा आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तामदान, डोली आदि बोकेर छिटछिटो हिँड्दा, बोकाइको तालमा आउने आवाजको किसिमले।
२.
खोरन्डाहरूको हिँडाइको चालमा।

सम्बन्धित शब्दहरू