कच्याङमच्याङ
Romanized: kachyaangamachyaanga, kachyaangamachyaang, kachyaangamachyanga, kachyangamachyaanga
जेतेमेते; कचरपचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
जेतेमेते; कचरपचर।
२.
झिजो लाग्ने कुरा, व्यवहार वा प्रसङ्ग; झमेला।
३.
प्रायः पचाउन नसकिने अनियमित खाद्य पदार्थ; कटमट।