खज्याङमज्याङ
Romanized: khajyaangamajyaanga, khajyaangamajyaang, khajyaangamajyanga, khajyangamajyaanga
क्रि.यो. [अ. मू. खज्याङ्+अ (द्वि.)] कुनै चिज वा कुरो खजमजिने किसिमले; खजमज हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.यो. [अ. मू. खज्याङ्+अ (द्वि.)] कुनै चिज वा कुरो खजमजिने किसिमले; खजमज हुने गरी।