खल्याङमल्याङ

Romanized: khalyaangamalyaanga, khalyaangamalyaang, khalyaangamalyanga, khalyangamalyaanga

धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङबल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खलमल]

१.
धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङबल्याङ।
२.
(क्रियाविशेषण) धेरै पानीले जम्मै जिउ भिज्ने गरी (नुहाउने किसिम)।
३.
(विशेषण) खलबलिएको; अस्तव्यस्त ।

सम्बन्धित शब्दहरू