गल्याङमल्याङ
Romanized: galyaangamalyaanga, galyaangamalyaang, galyaangamalyanga, galyangamalyaanga
हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गल्याङ्+अ (द्वि.)]
1
हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ।