ओल्याङमल्याङ
Romanized: olyaangamalyaanga, olyaangamalyaang, olyaangamalyanga, olyangamalyaanga
ओइलाएको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
ओइलाएको ढङ्गले।
२.
निन्याउरो किसिमले; झ्याउरो पाराले।