कल्याङमल्याङ
Romanized: kalyaangamalyaanga, kalyaangamalyaang, kalyaangamalyanga, kalyangamalyaanga
त्यसरी बोल्ने वा कराउने चालमा; कल्याङबल्याङ; कल्याङकुलुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) कल्याङ]
१.
त्यसरी बोल्ने वा कराउने चालमा; कल्याङबल्याङ; कल्याङकुलुङ।
२.
धेरै मानिस एकै पल्ट बोलेको आवाज।