खल्याङबल्याङ

Romanized: khalyaangabalyaanga, khalyaangabalyaang, khalyaangabalyanga, khalyangabalyaanga

धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल; होहल्ला; खल्याङमल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खलबल]

१.
धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल; होहल्ला; खल्याङमल्याङ।
२.
(क्रियाविशेषण) जमातले नै होहल्ला गर्ने गरी।

सम्बन्धित शब्दहरू