सल्याङबल्याङ
Romanized: salyaangabalyaanga, salyaangabalyaang, salyaangabalyanga, salyangabalyaanga
सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी; सल्याङसुलुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सलबल]
१.
सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी; सल्याङसुलुङ।
२.
उत्सुकता देखाउने वा तरखराउने गरेर ।
३.
धेरै किरा एकैसाथ चल्ने-चल्मलाउने किसिमसित; स्याउँस्याउँ।