ङ्याचाङङुचुङ

Romanized: ngyaachaanganguchunga, ngyaachaanganguchung, ngyaachanganguchunga, ngyachaanganguchunga

मन नलागी नलागी खानेकुरो खाने चालले वा ङ्याच्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ङ्याच्याङ]

1
मन नलागी नलागी खानेकुरो खाने चालले वा ङ्याच्ने चालले।

सम्बन्धित शब्दहरू