ङच्याकङुचुक

Romanized: ngachyaakanguchuka, ngachyaakanguchuk, ngachyakanguchuka, ngachyakanguchuk

कुनै भाँडो आदि किच्याउँदा वा कुच्चिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ङच्याक]

१.
कुनै भाँडो आदि किच्याउँदा वा कुच्चिँदाको किसिमले।
२.
लचिलो वस्तु थिच्दा वा त्यसमाथि उफ्रँदाको ढङ्गले।

सम्बन्धित शब्दहरू