घच्याकघुचुक
Romanized: ghachyaakaghuchuka, ghachyaakaghuchuk, ghachyakaghuchuka, ghachyakaghuchuk
परस्परको रन्कारन्की; आपसको लडन्त; हातमिसामिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल घच्याक्+अ (द्वि.)]
1
परस्परको रन्कारन्की; आपसको लडन्त; हातमिसामिस।