घत्र्याकघुत्रुक
Romanized: ghatryaakaghutruka, ghatryaakaghutruk, ghatryakaghutruk, ghatryakaghutruka
कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै जन्तु ओर्लिएको, लडेको, हिँडेको वा कुदेको आवाज आउने चालले।
२.
(नाम)
त्यस किसिमको शब्द।