घद्य्राकघुद्रुक

Romanized: ghadyraakaghudruka, ghadyraakaghudruk, ghadyrakaghudruk, ghadyrakaghudruka

लड्दा, घस्दा वा कुद्दा शब्द निस्कने चालले; घत्र्याकघुत्रुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) घद्य्राक]

१.
लड्दा, घस्दा वा कुद्दा शब्द निस्कने चालले; घत्र्याकघुत्रुक।
२.
त्यस प्रकारको शब्द।

सम्बन्धित शब्दहरू