घद्य्राक

Romanized: ghadyraaka, ghadyraak, ghadyrak, ghadyraka

घद्रकभन्दा अझ ठुलो वस्तुको झराइको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

1
घद्रकभन्दा अझ ठुलो वस्तुको झराइको आवाज।

सम्बन्धित शब्दहरू