गन्द्य्राङ्ङ
Romanized: gandyraangnga, gandyraangng, gandyrangnga, gandyrangng
ठुलो बज्ने ठोस वस्तु अल्गो ठाउँबाट एक पटक खस्दाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गन्द्य्राङ]
1
ठुलो बज्ने ठोस वस्तु अल्गो ठाउँबाट एक पटक खस्दाको किसिम।