कुन्द्रुङ्ङ

Romanized: kundrungnga, kundrungng, kundrungna, kundrunnga

भाँडो आदि खसेर बज्दाको किसिम; खुन्द्रुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
भाँडो आदि खसेर बज्दाको किसिम; खुन्द्रुङ्ङ।

सम्बन्धित शब्दहरू