गुन्द्रुके
Romanized: gundruke
गुन्द्रुकसँग सम्बन्धित; गुन्द्रुक जस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गुन्द्रुकसँग सम्बन्धित; गुन्द्रुक जस्तै।
२.
गुन्द्रुक खाएर जीवन-निर्वाह गर्नुपर्ने (मानिस)।
३.
निम्न स्तरको; रद्दी।