गद्यकगुद्रुक
Romanized: gadyakagudruk, gadyakagudruka
मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झै आवाज उत्पन्न हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गद्र्याक (द्वि.)]
१.
मानिस वा अन्य प्राणीका चालचुल वा भिडन्तबाट झै आवाज उत्पन्न हुने किसिमले।
२.
(नाम)
सानोतिनो मालसामान; जेतेमेते; खत्र्याकखुत्रुक।