कुत्रुककुत्रुक

Romanized: kutrukakutruk, kutrukakutruka

कडा चिज खसेर आवाज आउने ढङ्गले; खुत्रुकखुत्रुक; कुनै चिज झर्दै वा ओर्लँदै गर्दाको ढङ्गले; खुत्रुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कडा चिज खसेर आवाज आउने ढङ्गले; खुत्रुकखुत्रुक; कुनै चिज झर्दै वा ओर्लँदै गर्दाको ढङ्गले; खुत्रुक्क।

सम्बन्धित शब्दहरू