खस्य्राकखुस्रुक
Romanized: khasyraakakhusruka, khasyraakakhusruk, khasyrakakhusruk, khashyraakakhusruka
हलुका आवाज आउने गरी; खोस्मेरा, पतकर, कागज आदि चलाउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खस्य्राक]
1
हलुका आवाज आउने गरी; खोस्मेरा, पतकर, कागज आदि चलाउने किसिमले।