खस्ग्राकखुसुक
Romanized: khasgraakakhusuka, khasgraakakhusuk, khasgrakakhusuk, khasgraakakhushuka
हलुका आवाज आउने गरी (खोस्मेरा, पतकर, कागज आदि चलाउने वा कुल्चने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खस्याक+ (द्वि.)]
१.
हलुका आवाज आउने गरी (खोस्मेरा, पतकर, कागज आदि चलाउने वा कुल्चने किसिम)।