खस्याकखुसुक

Romanized: khasyaakakhusuka, khasyaakakhusuk, khasyakakhusuk, khashyaakakhusuka

जोसित कुरा गरिएको हो उसभन्दा बाहेक अरूले नसुन्ने गरी (कुरा गर्ने, कानेखुसी गर्ने, साउती मार्ने किसिम);… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. (द्वि.) खुसुक्+अ]

१.
जोसित कुरा गरिएको हो उसभन्दा बाहेक अरूले नसुन्ने गरी (कुरा गर्ने, कानेखुसी गर्ने, साउती मार्ने किसिम); खासखुस ।
२.
(नाम) फोहरमैला।

सम्बन्धित शब्दहरू